निजामती सेवा दिवस २०७९ को उपलक्ष्यमा निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनुहुने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर बस्नेतज्यूलाई हार्दिक बधाई तथा शुभकामना ।