२०७८ पौष १५ गते मन्त्रालयका सचिव डा. दामोदर रेग्मी लगायत मन्त्रालयका टिमले धुनेवेशि नगरपालिका ५ बनिरहेको एक स्थानीय तह एक खेलग्रामको अनुगमन तथा निरीक्षण गर्नु भयो ।