अर्थ मन्त्रालयबाट श्रोत सुनिश्चितता प्राप्त भई जिल्ला समन्वय समितिको कार्यालयहरु मार्फत् कार्यान्वयन भएका समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रमहरुको लागि अर्थ मन्त्रालयबाट निकासा प्राप्त वजेटको अख्तियारी सम्वन्धित जिल्ला समन्वय समितिको कार्यालयहरुमा मिति २०७४/०३/२५ गते ईमेलमार्फत पठाई सकिएकोले सम्वन्धित सबैलाई जानकारिका लागि अनुरोध छ । साथै सो प्राप्त नभएको भए युवा तथा खेलकुद मन्त्रालयको योजना वा आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नका लागि अनुरोध गरिन्छ ।
Attachment | Size |
---|---|
समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रमको अख्तियारीसम्बन्धी सूचना.pdf | 192.67 KB |