मिति २०७८ मंसिर २६ गते मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, सूचना आयोगका सूचना आयुक्त श्री रत्न प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यता, मन्त्रालयका सहसचिवज्यूहरु, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगारकोष, नेपाल स्काउटका प्रतिनिधिज्यूहरु लगायत मन्त्रालयका कर्मचारीहरुको सहभागितामा सूचनाको हक कार्यान्वयन सम्बन्धी गोष्ठी सम्पन्न भयो ।