मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
महत्त्वपूर्ण सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनौट भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ वछलाथ्व सप्तमी - ७
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनौट भएको सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
युवा तथा खेलकुद क्षेत्रको विषयगत समितिको वैठक
None
None
आज मिति २०८१ मंसिर १३ गते युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तेजुलाल चौधरीज्यूको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ बमोजिम युवा तथा खेलकुद क्षेत्रको विषयगत समितिको वैठक सम्पन्न भयो । वैठकमा सातै प्रदेश सरकारका सम्बन्धित विषयको कार्यक्षेत्र रहेका माननीय मन्त्रीज्यूहरु, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयका श्रीमान् सचिवज्यू, सुरुङ्गा नगरपालिकाका नगर प्रमुखज्यू, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिवज्यू, प्रदेश सरकारका श्रीमान् सचिवज्यूहरु, मन्त्रालयका मातहत निकायका पदाधिकारीज्यूहरु, स्थानीय तहका संघ/महासंघका प्रतिनिधिज्यूहरु लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
None