खेलकुदमा लैङ्गिक सचेतना कार्यक्रम चितवन

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
युवा तथा खेलकुद मन्त्रालयको आ.व. ०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यक्रम अनुसार खेलकुद प्रवर्द्धन शाखालाई तोकिएबमोजिम खेलकुदमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रममा मन्त्रालयका सहसचिव श्री रुद्र प्रसाद अधिकारीज्यूको अध्यक्षता, भरतपुर महानगरपालिका नगर शिक्षा अधिकारी सुवास आचार्य, जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालज्यूको आतिथ्यता, राष्ट्रिय तथा नगर स्तरिय खेलाडी, प्रशिक्षक, खेल शिक्षक, खेलकुद पत्रकारको सहभागीतामा मिति २०८१ कार्तिक २९ गते चितवन जिल्लामा खेलकुदमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भयो।
Government of Nepal