माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठज्यूकाे मिति २०८१ जेष्ठ २९ गते धनगढीको खेलकुद पूर्वाधार अनुगमन तथा खेलकुद कार्यक्रम उद्घाटन

Government of Nepal
माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठज्यूकाे मिति २०८१ जेष्ठ २९ गते धनगढीमा तपशिल बमोजिम निरीक्षण तथा उद्घाटन गर्नु भयाे । १. फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण, २. फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठकमा हालसम्मको प्रगतिको जानकारी लिनुभई डिपिआर र ईआईएको काम समयमा नै पुरा गर्न निर्देशन दिनु भयाे । ३. धनगढी उप महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सले सञ्चालन गरेको ग्रास रूटस क्रिकेटको उदघाटन गर्नुभयाे । ४. चन्द्रोदय माध्यमिक विद्यालय र सिद्धनाथ माध्यमिक विद्यालयमा आजैबाट प्रशिक्षण सुरू हुने भएकाे छ, ५. स्थानीय स्तरीय दुई फुटबल मैदानको समेत निरीक्षण गर्नु भयाे ।
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal