मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरण स्थगित भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ अनालागा अष्टमी - २३
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
माननीय मन्त्रीज्यूबाट दशौं खेलकुद प्रतियोगिताका लागि निर्माणाधिन संरचनाहरुको अनुगमन
None
None
None
माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठज्यू, मन्त्रालयका सचिव सुमन राज अर्यालज्यू, खेलकुद महाशाखा प्रमुख रूद्र प्रसाद अधिकारीज्यू लगायत राष्ट्रिय खेलकुद परिषद् का पदाधिकारी सहितकाे टालीले आज कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियाेगिताको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गर्नुभएकाे छ । उदघाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्याडमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिनुभयाे। निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कडेलज्यू, माननीय सामाजिक विकास मन्त्री वीर बहादुर शाहीज्यू, नगर प्रमुख मोहन माया ढकालसँग छलछलफल गरेका छन। यसैगरी आजै सुर्खेत उद्योग वाणिज्य संघसँग पनि छलफल पनि गर्नुभयो।