नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
NEP
ENG
वि.सं:
नेपाल संवत:
११४६ थिंलाथ्व द्वितीया - २
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
Submit
NEP
ENG
सूचना
युवा तथा खेलकुद मन्त्रालयको तत्काल सुधार कार्ययोजना, २०८२
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
"राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु बीच अन्तरक्रिया कार्यक्रम काभ्रे बनेपा
None
None
None
मिति २०७९ कार्तिक २१ गतेका दिन काभ्रे जिल्लाको बनेपा नगरपालिकामा "राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम युवा तथ खेलकुद मन्त्रालयका सहसचिव श्री इम नारायण श्रेष्ठज्यूको अध्यक्षता, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री सूर्य प्रसाद गौतमज्यूको प्रमुख आतिथ्यता, बनेपा नगरपालिकाका कार्यकारी प्रमुख श्री शिव प्रसाद हुमागाईज्यू, बनेपा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री मानविर वाइवाज्यूको आतिथ्यता तथा मन्त्रालयका कर्मचारीहरु, खेल प्रशिक्षक, खेलाडी तथा नगरपालिकाका कर्मचारीहरु सहितको सहभागीतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अतिथि तथा सहजकर्ता श्री सुलोचना सिजख्वाज्यू, श्री सन्तोषी श्रष्ठज्यूले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।