NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व पारु - १

खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम

None
None
None
None
मिति २०७९ असोज ०७ गतेका दिन सातदोबाटो ललितपुरमा "खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम युवा तथ खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, युवा तथा खेलकुद मन्त्रालयको सहसचिव श्री इम नारायण श्रेष्ठज्यूको आतिथ्यतामा तथा मन्त्रालयका कर्मचारीहरु, खेल प्रशिक्षक, तथा चिकित्सकहरु सहितको सहभागीताम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अतिथि तथा सहजकर्ता डा. नवीस मान सिंह प्रधानज्यू, डा. ज्ञानेन्द्र विक्रम शाहज्यू, डा. नविन पोख्रेलज्यू, डा. पवन हमालज्यू, डा. गौरव राज ढकालज्यू, डा. भद्र हमालज्यूले सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्नु भएको थियो ।