मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरण स्थगित भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ अनालागा अष्टमी - २३
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको अन्तरक्रिया कार्यक्रम
None
None
None
मिति २०७९ भदौ ०८ गतेका दिन चितवनमा "खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको अन्तरक्रिया कार्यक्रम" सम्पन्न भयो । युवा तथ खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, भरतपुर महानगरपालिकाका उपप्रमुख श्री चित्रसेन अधिकारीज्यूको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री उत्तम गुरुङज्यूको आतिथ्यता, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति तथा खेलाडी, खेल प्रशिक्षक, चिकित्सक, खेलपत्रकारहरुको सहभागीतामा सञ्चालित उद्घाटन सत्रमा उपमेयर श्री चित्रसेन अधिकारीज्यूले सम्बोधन गर्नु भएको थियो भने अन्तरक्रियात्मक सत्रमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू र राष्ट्रिय खेलकुद परिषद्का Anti-doping विज्ञ डा. ज्ञानेन्द्र विक्रम शाहज्यूले सहजिकरण गर्नु भएको थियो । मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर बस्नेतज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।