नेपालमा खेलकुद विश्वविद्यालय स्थापना सम्बन्धी प्राप्त सम्भाव्यता अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७९ भाद्र ०६ गते नेपालमा खेलकुद विश्वविद्यालय स्थापना सम्बन्धी प्राप्त सम्भाव्यता अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको प्रमुख आतिथ्यतामा विभिन्न सरोकारवाला निकाय, त्रिभुवन विश्वविद्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, प्याव्सन, एनप्यावसन, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विज्ञान प्रतिष्ठानका प्रतिनिधहरु एवं विभिन्न विज्ञहरुको सहभागीतामा महत्वपूर्ण छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
Government of Nepal