खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना /अन्तरक्रिया कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७९ श्रावण २० गतेका दिन नुवाकोट जिल्लाको विदुर नगरपालिकामा "खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो । युवा तथ खेलकुद मन्त्रालयका सहसचिव श्री विदुर प्रसाद खनालज्यूको अध्यक्षता, विदुर नगरपालिका उपप्रमुख श्री प्रभा वोगटीज्यूको प्रमुख आतिथ्यता, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद रिसालज्यूको आतिथ्यता, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री विनोद कुमार खनालज्यू, प्रहरी नायव उपरिक्षक श्री रुपक खड्काज्यू, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री सन्तोष राईज्यू, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्री सन्तोषी वैद्यज्यू, मन्त्रालयका कर्मचारीहरु, खेलाडी, शिक्षक तथा खेलपत्रकार सहितको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विज्ञ श्री सुलोचना सिजख्वाले सहजिकरण गर्नु भएको थियो ।
Government of Nepal