खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको सचेतना अन्तरक्रिया कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७९ असार १० गतेका दिन राष्ट्रिय खेलकुद परिषद्‍ त्रिपुरेश्वरमा खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री टंकलाल घिसिङज्यूको आतिथ्यता, मन्त्रालयका सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यू, मन्त्रालयका अन्य कर्मचारीहरु तथा भारोत्तोलन खेल विधाका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकहरुको सहभागितामा ५० जनाको सहभागितामा भएको कार्यक्रमको सहजिकरण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू र Anti doping विशेषज्ञ डा. नविसमान सिं प्रधानज्यूले गर्नुभएको थियो
Government of Nepal