खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको सचेतना कार्यक्रम दार्चुला

Government of Nepal
None
Government of Nepal
आज मिति २०७८ चैत्र २९ गतेका दिन दार्चुला जिल्लाको सदरमुकाममा खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यूको अध्यक्षता, महाकाली नगरपालिका नगर प्रमुख श्री हंसराज भट्टज्यू. दार्चुलाका प्रमुख जिल्ला अधिकारी श्री दर्घराज उपाध्यायज्यू तथा विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, मन्त्रालयका अन्य कर्मचारीहरु तथा उक्त जिल्लाका खेलाडी, प्रशिक्षक तथा चिकित्सककर्मी गरी ५० जनाको सहभागितामा भएको कार्यक्रमको सहजिकरण प्रमुख अतिथि तथा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू र Anti doping विशेषज्ञ डा. ज्ञानेन्द्र विक्रम शाहले गर्नुभएको थियो ।
Government of Nepal