"खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७८ फागुन १८ गतेका दिन नमोबुद्ध नगरपालिकामा "खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो । युवा तथ खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षतामा नमोबुद्ध नगरपालिका प्रमुख श्री टि.पी शर्माज्यूको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यू, नगरपालिकाका प्रशासकिय प्रमुख श्री राजन पौडेलज्यू, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख श्री जनार्दन रिजालज्यूको उपस्थिति तथा नमोबुद्ध नगरपालिकाको अन्तरगतका राष्ट्रिय तथा नगरस्तरीय खेलाडीहरु, खेल प्रशिक्षक, खेल शिक्षक तथा व्यवस्थापकहरुको सहभागीतामा सञ्चालित कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू र राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विज्ञ श्री सुलोचना सिजख्वाले सहजिकरण गर्नु भएको थियो ।
Government of Nepal