नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
NEP
ENG
महत्त्वपूर्ण सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२
वि.सं:
नेपाल संवत:
११४६ पोहेलागा द्वादशी - २७
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
Submit
NEP
ENG
सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२
युवा तथा खेलकुद मन्त्रालयको तत्काल सुधार कार्ययोजना, २०८२
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
महिला भलिबल खेलाडी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
None
None
मिति २०७८ माघ २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा मिति २०७८/०९/०६ देखि ०९/१६ गते सम्म संचालन भएको बंगवन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप- २०२१ मा नेपालको तर्फबाट सहभागी नेपाली राष्ट्रिय महिला भलिवल टीमले प्रथम स्थान हासिल गरी राष्ट्रको गौरव वढाउन पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय महिला भलिबल टिमका १२ जना खेलाडीलाई जनही रु ५ लाख, २ जना प्रशिक्षकलाई जनही रु ३ लाख, १ जना अफिसियललाई रु २ लाखका दरले नगद पुरस्कार वितरण तथा सम्मान गरियो । साथै कार्यक्रममा माल्दिभ्सको मालेमा संचालित साफ च्याम्पियनशीप-२०२१ मा नेपाली राष्ट्रिय फुटबल टीमलाई दोश्रो स्थानमा पुर्याउन सफल नेपाली राष्ट्रिय फुटबल टीमका प्रमुख प्रशिक्षक Mr. Abdullah MFMS Almutairi र विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल प्रिन्स दाहाललाई पनि सम्मान गरिएको थियो । सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूको प्रमुख आतिथ्यता तथा माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको अध्यक्षतामा संचालित यस कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी ज्यूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचानल मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोख्रेल ज्यूले गर्नु भएको थियो । सम्मानीत हुने खेलाडी प्रशिक्षक र अफिसियलहरुको नामावली यस प्रकारका छन् । १. अरुणा शाही - खेलाडी २. मनिषा कुमारी चौधरी - खेलाडी ३ कामना विष्ट - खेलाडी ४. लक्ष्मी चन्द - खेलाडी ५. उषा भण्डारी - खेलाडी ६. प्रतिभा माली - खेलाडी ७. सलिना श्रेष्ठ - खेलाडी ८. सरस्वती चौधरी - खेलाडी ९. सुनिता खड्का - खेलाडी १०. सफिया पुन - खेलाडी ११. क्रिपा अधिकारी - खेलाडी १२. शान्ति कुमारी थारु - खेलाडी १३. जगदिश प्रसाद भट्ट - प्रमुख प्रशिक्षक १४. भरत यादव - प्रशिक्षक १५. ज्योति के.सी - अफिसियल (टीम म्यानेजर)