मानवता प्रवर्द्धनमा युवा विद्यार्थी सचेतना कार्यक्रम

Government of Nepal
मिति २०७८ पौष १८ गते काठमाडौं जिल्लाको पद्मोदय मा.वि मा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको प्रमुख आतिथ्यता, विद्यालयका प्र.अ. श्री नारायण प्रसाद गौतमज्यूको अध्यक्षता, मन्त्रालयका सहसचिव श्री विष्णुराज ढकालज्यूको आतिथ्यता, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि श्री धर्मदत्त बिडारीज्यू, नेपाल स्काउटका सहायक निर्देशक श्री प्रदिप बगालेज्यू, युवा परिचालन तथा परामर्श शाखाका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यू, मन्त्रालयका कर्मचारीहरु लगायत विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरु बीच मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भयो ।
Government of Nepal