मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरण स्थगित भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ अनालागा अष्टमी - २३
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
South Asian Football Federation SAFF championship 2021 मा सहभागी खेलाडी,प्रशिक्षक तथा अफिसियलहरुको पुरस्कार तथा सम्मान पत्र वितरण समारोह
None
None
माल्दिभ्स फुटबल संघको आयोजनामा माल्दिभ्सको मालेमा अक्टोबर १ देखि १६ २०२१, (तदनुसार मिति २०७८ असोज १५ देखि ३० गते) सम्म सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनशिप (South Asian Football Federation Championship-2021 SAFF) मा नेपाली राष्ट्रिय फुटबल टिम उपविजेता हुन सफल भएकाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट सम्माननीय प्रधनमन्त्री श्री शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८ पौष ०६ गते २३ जना खेलाडीहरुलाई जनही रु. ५ लाख, प्रशिक्षकहरुलाई जनही रु. ३ लाख सहित सम्मान-पत्र र अफिसियलहरुलाई सम्मान-पत्रद्वारा सम्मान गर्ने कार्य सम्पन्न भयो । साथै उक्त कार्यक्रमको अध्यक्षता माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूबाट भएको थियो भने उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीद्वारा उपस्थित प्रमुख अतिथि लगायतका उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।कार्यक्रमको संचालन मन्त्रालयका सहसचिव श्री विष्णुराज ढकालज्यूले गर्नु भएको थियो । कार्यक्रममा एन्फा अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाज्यूले एन्फाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथिज्यू र अतिथिज्यूहरुलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।