मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरण स्थगित भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ अनालागा अष्टमी - २३
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेता कार्यक्रम तथा खेलकुदमा प्रतिबन्धित औषधी सेवन विरूधको सचेतना कार्यक्रम
None
None
मिति २०७८ मंसिर १७ गते “Orange the world: End Violence against Women now !” भन्ने अन्तर्राष्ट्रिय नारा र घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं । भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापि रुपमा मनाईरहेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको प्रमुख आतिथ्यता र मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य, कर्मचारीहरु, तीन विभागीय टोलीका लैङ्गिक सम्पर्क व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय महिला आयोगका प्रतिनिधिको सहभागितामा खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम र खेलकुदमा प्रतिवन्धित औषधी सेवन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरियो । साथै यस कार्यक्रमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डा.दिव्या दवाडीले खेलकुदमा महिला हिंसा सम्बन्धी तथा राष्ट्रिय खेलकुद परिषद्का डा.ज्ञानेन्द्र विक्रम शाहले (Anti-doping in Sports) खेलकुदमा प्रतिबन्धित औषधी सेवन विरुद्धको बारेमा सहजिकरण गर्नु भएको थियो ।