त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार वितरण

Government of Nepal
None
Government of Nepal
मिति २०७७ चैत्र १० गते देखि १६ गतेसम्म काठमाडौंको दशरथरंगशालामा अखिल नेपाल फुटबल संघ द्वारा आयोजित नेपाल, किर्गिजस्तान र बंगलादेश बीच सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि बिजेता नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई नेपाल सरकारले नगद सहित सम्मानपत्र वितरण गरेको छ । पुरस्कृत खेलाडी तथा प्रशिक्षकहरुको नामावली यस प्रकारका छन् । क्र स नाम थर जिल्ला रकम १ किरण कुमार लिम्बु चेम्जोङ (क्याप्टेन) धनकुटा रु. ४ लाख २ रन्जित धिमाल मोरङ रु. ४ लाख ३ रोहित चन्द दैलेख रु. ४ लाख ४ अनन्त तामाङ झापा रु. ४ लाख ५ दिनेश राजवंशी मोरङ रु. ४ लाख ६ त्रिदेव गुरुङ कास्की रु. ४ लाख ७ सन्जोग राई सुनसरी रु. ४ लाख ८ रविशंकर पाशवान बारा रु. ४ लाख ९ तेज तामाङ काभ्रेपलान्चोक रु. ४ लाख १० अन्जन विष्ट मकवानपुर रु. ४ लाख ११ अभिशेक रिजाल नुवाकोट रु. ४ लाख १२ बिकेश कुथु सिन्धुपाल्चोक रु. ४ लाख १३ निशान खड्का झापा रु. ४ लाख १४ अजित भण्डारी कास्की रु. ४ लाख १५ बिराज महर्जन काठमाडौं रु. ४ लाख १६ छिरिङ गुरुङ इलाम रु. ४ लाख १७ सुजल श्रेष्ठ धनकुटा रु. ४ लाख १८ एरिक विष्ट काठमाडौं रु. ४ लाख १९ बिसाल राई झापा रु. ४ लाख २० सुनिल बल मकवानपुर रु. ४ लाख २१ दर्शन गुरुङ इलाम रु. ४ लाख २२ भरत खवास मोरङ रु. ४ लाख २३ दीप कार्की दोलखा रु. ४ लाख २४ बालगोपाल महर्जन (प्रमुख प्रशिक्षक) काठमाडौं रु. २ लाख २५ किरण श्रेष्ठ ( सहायक प्रशिक्षक) कास्की रु. २ लाख २६ विकास मल्ल (गोलकिपिङ प्रशिक्षक) काठमाडौं रु. २ लाख
Government of Nepal