खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार तथा सम्मान पत्र वितरण

Government of Nepal
None
Government of Nepal
मिति २०७७ फागुन १६ गते नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार तथा सम्मान पत्र वितरण गरेको छ । सम्मानित हुने सबैलाई मन्त्रालय हार्दिक बधाई ज्ञापन गर्दछ । पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरुको नामावली यस प्रकारका छन् । १. श्री कमल खत्री, - सम्मान रु ५० हजार २. श्री मुना कार्की - प्रोत्साहन : (महिला) रु २५ हजार ३. श्री हिमालचन्द्र खरेल - प्रोत्साहन प्रदेशगत (प्रदेश नं १) रु २५ हजार ४. श्री रन्जनकुमार भण्डारी - प्रोत्साहन प्रदेशगत (प्रदेश नं २) रु २५ हजार ५. श्री अनिल मल्ल ठकुरी- प्रोत्साहन प्रदेशगत ( बाग्मती प्रदेश ) रु २५ हजार ६. श्री माधवप्रसाद अर्याल - प्रोत्साहन प्रदेशगत (गण्डकी प्रदेश) रु २५ हजार ७. श्री मुक्तिबाबु रेग्मी - प्रोत्साहन प्रदेशगत (लुम्बिनी प्रदेश) रु २५ हजार ८. श्री भूपेश उपाध्याय - प्रोत्साहन प्रदेशगत (कर्णाली प्रदेश ) रु २५ हजार ९. श्री सिताराम ओझा - प्रोत्साहन प्रदेशगत (सुदुरपश्चिम प्रदेश) रु २५ हजार