मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरण स्थगित भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ अनालाथ्व द्वितीया - २
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
‘Sports for Social Change’ कार्यक्रम अन्तर्गत नेपाल भ्रमणमा रहेका अमेरिकी प्रतिनिधि मण्डलसँग माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको भेटघाट
‘Sports for Social Change’ कार्यक्रम अन्तर्गत नेपाल भ्रमणमा रहेका अमेरिकी प्रतिनिधि मण्डलसँग माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको भेटघाट भयो। Sports Diplomacy USA र PH International USA को संयुक्त आयोजनामा माननीय युवा तथा खेलकुद मन्त्री र अमेरिकाका खेलकुदकर्मी, पारा ओलम्पियन लगायत अन्य प्रशिक्षकहरूबीच नेपालमा खेलकुदको क्षेत्रमा गर्न सक्ने कामहरू तथा नेपाल अमेरिका सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा छलफल भयो । माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीज्यूले अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम (International Sports Programming Initiative) अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट आएका adaptive sports खेलाडीहरूको स्वागत गर्नुभयो। माननीय मन्त्रीज्यूले नेपाली-अमेरिकी फरक क्षमता भएका खेलाडीहरूबीच नियमित प्रशिक्षण कार्यक्रमहरू सिर्जना गर्ने महत्वमाथि जोड दिनुभयो र साझा सिकाइ तथा सहकार्यको मूल्यलाई प्रकाश पार्नुभयो। उहाँले ओलम्पिक तथा प्यारालम्पिक खेलकुदमा अमेरिकी नेतृत्वको प्रशंसा गर्दै समावेशी र adaptive sports अनुकूल खेलकुदको क्षेत्रमा यो मित्रता दीर्घकालीन र सशक्त साझेदारीमा विकास हुने आशा व्यक्त गर्नुभयो। कार्यक्रममा डा. असीम भण्डारी, नाडा नेपालका संस्थापक प्रमुख तथा एशियाली प्यारालम्पिक समितिको मेडिकल तथा खेल विज्ञान समितिका सदस्य पनि उपस्थित हुनुहुन्थ्यो।