युवा पत्रकारिता पुरस्कार २०८१ वितरण कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०८२ असार २७ गते माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीज्यूको प्रमुख आतिथ्यता, मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्सालज्यू, मन्त्रालयका पदाधिकारीहरु, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका पदाधिकारीहरु, सम्मानित पत्रकारहरुको समुपस्थितिमा युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा सम्मानित एवम् पुरस्कृत हुनुहुने महानुभावहरुको विवरण यसप्रकार रहेको छः युवा पत्रकारिता सम्मान : (जनही नगद रु. ५० हजार।- सहित सम्मानपत्र) १. श्री प्रकृति दाहाल, मादी राम्बेनी नगरपालिका-५ संखुवासभा २. श्री ममता थापा, थाहा नगरपालिका-२ मकवानपुर ३. श्री गगनशिला खड्का, मालिका गाउँपालिका-५ गुल्मी ४. श्री सुशील दर्नाल, रैनादेवीछहरा गाउँपालिका-५ पाल्पा
Government of Nepal