वि.सं:
नेपाल संवत: ११४५ ञलागा आमै - ३०
युवा तथा खेलकुद मन्त्रालयको कार्य जिम्मेवारी (नेपाल सरकार कार्यविभाजन नियमावली,२०७४)
१ युवा, खेलकुद र स्काउटसम्वन्धी नीति, कानुन, मापदण्ड, र नियमन,
२ राष्ट्रियस्तरका खेलकुद संघसंस्थाको नियमन र समन्वय,
३ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धन,
४ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
५ युवा जागरण तथा विकास,
६ राष्ट्रिय खेलकुद परिषद्,
७ राष्ट्रिय युवा परिषद
७ युवा तथा साना व्यवसायी स्वरोजगार कोष,
८ नेपाल स्काउट
९ राष्ट्रिय एन्टिडोपिङ एजेन्सी
१० फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति
११ मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय,
१२ मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन ।