माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठज्यूकाे मिति २०८१ जेष्ठ २९ गते धनगढीमा तपशिल बमोजिम निरीक्षण तथा उद्घाटन गर्नु भयाे ।
१. फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण,
२. फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठकमा हालसम्मको प्रगतिको जानकारी लिनुभई डिपिआर र ईआईएको काम समयमा नै पुरा गर्न निर्देशन दिनु भयाे ।
३. धनगढी उप महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सले सञ्चालन गरेको ग्रास रूटस क्रिकेटको उदघाटन गर्नुभयाे ।
४. चन्द्रोदय माध्यमिक विद्यालय र सिद्धनाथ माध्यमिक विद्यालयमा आजैबाट प्रशिक्षण सुरू हुने भएकाे छ,
५. स्थानीय स्तरीय दुई फुटबल मैदानको समेत निरीक्षण गर्नु भयाे ।