मिति २०७८ फागुन १५ गतेका दिन जोर्डनको अम्मानमा सञ्चालन हुने Asian youth and junior boxing championship मा भाग लिन नेपाल वक्सिङ संघबाट ३ जना खेलाडी र १ जना कोचलाई माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक), मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र खेलकुद महाशाखा प्रमुख सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईको उपस्थितिमा विदाई कार्यक्रम सम्पन्न भयो ।