खेल संघ संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धी पहिलो समूहको २ दिने तालिम अन्तर्गत मिति २०७८ पौष २९ गते युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता र प्रस्तुती, मन्त्रालयका सहसचिव डा.कमल प्रसाद पोख्रेलज्यूले तालिमको उद्देश्य माथि प्रष्ट पार्दै सहभागीहरुलाई स्वागत, मन्त्रालयका सहसचिव विष्णुराज ढकालज्यू र मन्त्रालयका उपसचिव बसन्त प्रसाद पन्थीज्यूको प्रस्तुती त्यसैगरी दोस्रो दिन मिति २०७८ पौष ३० गते मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेज्यू, त्रिभुवन विश्वविद्यालयका खेल विभाग प्रमुख गंगा बहादुर थापा मगरज्यू र मन्त्रालयका लेखा अधिकृत कृष्ण खनालज्यूको प्रस्तुतीमा तालिम सम्पन्न भयो ।