मिति २०७८ पौष १९ गते मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, विभिन्न मन्त्रालयका युवा फोकल पर्सन, मन्त्रालय मातहत निकायका युवा फोकल पर्सन लगायत मन्त्रालयका कर्मचारीहरुको सहभागीतामा युवा सम्बन्धी कार्यक्रमहरुको अन्तरमन्त्रालय समन्वय र सहजीकरण गोष्ठी सम्पन्न भयो ।