मिति २०७७ चैत्र १० गते देखि १६ गतेसम्म काठमाडौंको दशरथरंगशालामा अखिल नेपाल फुटबल संघ द्वारा आयोजित नेपाल, किर्गिजस्तान र बंगलादेश बीच सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि बिजेता नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई नेपाल सरकारले नगद सहित सम्मानपत्र वितरण गरेको छ ।
पुरस्कृत खेलाडी तथा प्रशिक्षकहरुको नामावली यस प्रकारका छन् ।
क्र स
नाम थर
जिल्ला
रकम
१
किरण कुमार लिम्बु चेम्जोङ (क्याप्टेन)
धनकुटा
रु. ४ लाख
२
रन्जित धिमाल
मोरङ
रु. ४ लाख
३
रोहित चन्द
दैलेख
रु. ४ लाख
४
अनन्त तामाङ
झापा
रु. ४ लाख
५
दिनेश राजवंशी
मोरङ
रु. ४ लाख
६
त्रिदेव गुरुङ
कास्की
रु. ४ लाख
७
सन्जोग राई
सुनसरी
रु. ४ लाख
८
रविशंकर पाशवान
बारा
रु. ४ लाख
९
तेज तामाङ
काभ्रेपलान्चोक
रु. ४ लाख
१०
अन्जन विष्ट
मकवानपुर
रु. ४ लाख
११
अभिशेक रिजाल
नुवाकोट
रु. ४ लाख
१२
बिकेश कुथु
सिन्धुपाल्चोक
रु. ४ लाख
१३
निशान खड्का
झापा
रु. ४ लाख
१४
अजित भण्डारी
कास्की
रु. ४ लाख
१५
बिराज महर्जन
काठमाडौं
रु. ४ लाख
१६
छिरिङ गुरुङ
इलाम
रु. ४ लाख
१७
सुजल श्रेष्ठ
धनकुटा
रु. ४ लाख
१८
एरिक विष्ट
काठमाडौं
रु. ४ लाख
१९
बिसाल राई
झापा
रु. ४ लाख
२०
सुनिल बल
मकवानपुर
रु. ४ लाख
२१
दर्शन गुरुङ
इलाम
रु. ४ लाख
२२
भरत खवास
मोरङ
रु. ४ लाख
२३
दीप कार्की
दोलखा
रु. ४ लाख
२४
बालगोपाल महर्जन (प्रमुख प्रशिक्षक)
काठमाडौं
रु. २ लाख
२५
किरण श्रेष्ठ ( सहायक प्रशिक्षक)
कास्की
रु. २ लाख
२६
विकास मल्ल (गोलकिपिङ प्रशिक्षक)
काठमाडौं
रु. २ लाख