साग प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

२०७६ साल मंसीर १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट मिति २०७६।०१।३० गते सार्वजनिक गरियो ।