मिति २०७८।०५।२१ गते निजामती सेवा दिवस २०७८ को अवसरमा पशुपति क्षेत्रको गुहेश्वरीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री केदार न्यौपाने लगायत मन्त्रालयका कर्मचारीहरु र राष्ट्रिय युवा परिषद्का कर्मचारीबाट विभिन्न जातका विरुवाहरु रोप्ने कार्य सम्पन्न भयो ।