युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५ बमोजि १ जना महिला सहित ४ जना पत्रकारहरुलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मान पत्र वितरण गरेको छ ।
सम्मानित युवा पत्रकारहरु यस प्रकारका छन् ।
क्र स
पत्रकारको नाम ठेगाना
सम्बद्ध संस्था
कैफियत
१
डोलराज रानाभाट, भरतपुर महानगरपालिका १०, चितवन
इमेज च्यानल
२
राधा नेपाली, सन्धिखर्क न.पा २ अर्घाखाँची
तरङ्ग राष्ट्रिय पाक्षिक
३
अजय कुमारसाह, मिर्चैया न.पा ५ सिरहा
अप्पन टेलिभिजन
४
शिवकुमार अधिकारी, लक्ष्मीनिया गा.पा. ७ धनुषा
जनता टेलिभिजन