मिति २०७७ फागुन १६ गते नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार तथा सम्मान पत्र वितरण गरेको छ । सम्मानित हुने सबैलाई मन्त्रालय हार्दिक बधाई ज्ञापन गर्दछ ।
पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरुको नामावली यस प्रकारका छन् ।
१. श्री कमल खत्री, - सम्मान रु ५० हजार
२. श्री मुना कार्की - प्रोत्साहन : (महिला) रु २५ हजार
३. श्री हिमालचन्द्र खरेल - प्रोत्साहन प्रदेशगत (प्रदेश नं १) रु २५ हजार
४. श्री रन्जनकुमार भण्डारी - प्रोत्साहन प्रदेशगत (प्रदेश नं २) रु २५ हजार
५. श्री अनिल मल्ल ठकुरी- प्रोत्साहन प्रदेशगत ( बाग्मती प्रदेश ) रु २५ हजार
६. श्री माधवप्रसाद अर्याल - प्रोत्साहन प्रदेशगत (गण्डकी प्रदेश) रु २५ हजार
७. श्री मुक्तिबाबु रेग्मी - प्रोत्साहन प्रदेशगत (लुम्बिनी प्रदेश) रु २५ हजार
८. श्री भूपेश उपाध्याय - प्रोत्साहन प्रदेशगत (कर्णाली प्रदेश ) रु २५ हजार
९. श्री सिताराम ओझा - प्रोत्साहन प्रदेशगत (सुदुरपश्चिम प्रदेश) रु २५ हजार