युवा तथा खेलकुद मन्त्रालय को बधाई

युएई सँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला र ट्वान्टी-20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला  उपाधी जितेर नेपालको गौरव र क्रिकेटको अन्तर्राष्ट्रिय उपाधिमा इतिहास रच्न सफल भएकोमा नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक लगायत टिमका सम्पूर्ण सदस्यहरुलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय हार्दिक बधाई ज्ञापन गर्दछ ।