ग्यालरी

मिति २०७७।०४।१४ गते मा. युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष श्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्यूले रा.खे.प. का नवनियुक्त उपाध्यक्ष श्री शिब कोइराला र सदस्य सचिव श्री रमेश कुमार सिलवाललाई पद तथा गोपनियताको सपथ गराउनु भयो ।
मिति २०७६।०८।१७ गते माननीय युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार (विश्वकर्मा) र पाकिस्तानका अन्तर प्रदेश समन्वय मन्त्री डा. फहेमिदा मिर्जा बीच  युवा तथा खेलकुद मन्त्रालयमा शिष्टाचार भेटघाटका फोटोहरु।
१३ औं दक्षिण एशियाली खेलकुद (SAG) २०१९ को उद्घाटन समारोहको केही झलकहरु
अन्तराष्ट्रिय युवा दिवस २०७६
अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त खेलाडी तथा अफिसियल र खेल पत्रकारहरुको सम्मान समारोह
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले “क्रिकेट, फुटवल एवं शारिरीक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी नेपाली राष्ट्रिय खेलाडीहरुलाई ” गरेको सम्मान कार्यक्रमका केही झलकहरु ।
माननीय युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार विश्वकर्माको रसिया भ्रमण
मिति २०७५।०४।१६ गते जापानका राजदुत महामहिम श्री मासामिचि सेइगोसँग भेटघाट
युवा तथा खेलकुद मन्त्रालयको माननीय युवा तथा खेलकुद मन्त्रीज्यू र नेपालका लागि अमेरिकी राजदूत वीच मंगलबार शिष्टाचार भेटवार्ता
दशरथ रंगशालाको पुनर्निर्माण तथा मर्मत सम्भारको आकस्मिक निरीक्षण अनुगमन

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय

सिंहदरबार  काठमाडौँ , नेपाल

+९७७-१-४२००५४२, ४२००५४०, ४२००५३९, ४२००५४३

फ्याक्स: +९७७-१-४२००५५२

Notice Board : १६१८-०१-४२००५४२

info@moys.gov.np