मिति २०७८ पौष २३ गते युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको संयोकत्व, सहसचिव डा. कमल प्रसाद पोख्रेलज्यू, विभागी प्रमुख शारिरिक शिक्षाका श्री शैलेन्द्र सिलुवाल, उपसचिव श्री शान्ति बहादुर वस्नते, शाखा अधिकृत श्री प्रमिला खरेल, क.अ श्री श्रीकृष्ण खकुरेलको उपस्थितिमा खेलकुद सम्बन्धी शोध कार्यमा सहयोग तथा विद्यार्थी प्रोत्साहन कार्यक्रममा गत विगतका वर्षमा यस मन्त्रालयबाट शोधकार्य सहयोग लिई सम्पन्न गरेका विद्यार्थीहरुसँग शोध कार्यको प्रतिवेदन सम्बन्धी वृहत रुपमा छलफल भई प्रतिवेदन समेत हस्तान्तरण कार्य सम्पन्न भयो ।