मिति २०७५ वैशाख २७ गते माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र सचिव मोहनकृष्ण सापकोटा सहितको मन्त्रालयको टोलीबाट दशरथ रंगशालाको पुनर्निर्माण तथा मर्मत सम्भार लगायत सम्पूर्ण पूर्वाधार निर्माण कार्यको प्रगतिको आकस्मिक निरीक्षण अनुगमन गर्ने कार्य भयो