मिति २०८२ वैशाख १९ गते युवा तथा खेलकुद मन्त्रालयका मन्त्री माननीय तेजु लाल चौधरीज्यूको अध्यक्षता, मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, सहसचिव सुवास चन्द्र शिवाकोटी, मन्त्रालयका कर्मचारी, राष्ट्रिय युवा परिषद्का पदाधिकारीहरुको समुस्पस्थितिमा “राष्ट्रिय युवा परिषद्का मनोनित बोर्ड सदस्यहरुको सपथ ग्रहण समारोहका सम्पन्न भयो।