XIX World Festival on Youth and Students मा सहभागिताका लागी छनौट गरिएको बारे ।

                 उपयुक्त सम्बन्धमा यस मन्त्रालयको मिति २०७४-०३-२६ (प्रथम पटक) र मिति २०७४-०४-०२ (दोश्रो पटक) को सूचना अनुसार रसियाको सोची शहरमा आगामी अक्टोबर १४-२२ सम्म आयोजना हुने  XIX World Festival on Youth and Students मा सहभागिताका लागि पर्न आएका आवेदनहरू मध्ये सूचना बमोजिमको योग्यता पुगेका देहायका आवेदकहरूलार्इ आफ्नै खर्चमा सहभागिताका लागि मिति २०७४-०४-१९ को मा. मन्त्रिस्तरीय निर्णयबाट छनौट गरिएको व्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । कुनै कारणवस सहभागिता जनाउन नसकिने भए सूचना प्रकाशन भएको ३(तीन) दिभ भित्र यस मन्त्रालयमा जानकारी गराउनुहुनु अनुरोध गरिन्छ ।